समाचार

२० वर्षपछि सडक स्तरोन्नति

News Image

ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । २०१३ साल अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौंलगायत ठाउँमा आवतजावत गर्थे ।  त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा-बागलुङ

TOP