समाचार

महेन्द्रलाई माओवादीमा हैसियतभन्दा बढी ‘स्पेस’

News Image

काठमाडौँ । माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवबारे प्रश्न उठेको छ । महोत्तरीको बर्दिबासमा वैशाख ३ गते बसेको माओवादी केन्द्रीय नेताहरूको बैठकमा मधेसका अधिकांश नेताले प्रश्न उठाएका थिए ।  माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही

TOP