By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाने भएका छन् । देउवा निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आइतबार राति आँखाको उपचारका लागि बैंकक जान लागेका हुन् । त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत