विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
दाङ । वैदेशिक रोजगारबाट फर्किएका दाङका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउ युवाहरू पछिल्लो