समाचार

पञ्जाबसँग दुई दिनअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने धुनमा बेंगलुरु

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेल पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । दोस्रो

TOP