समाचार

गणतन्त्र  नामले होइन, कामले बच्छ : प्रचण्ड

News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।  विराटनगर विमानस्थलमा पत्रकारहरूसँग

TOP