समाचार

हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू

News Image

गाजापट्टी ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा लडाईं जारी राख्नुको विकल्प नभएको बताएका छन् । हमासलाई पूरै ध्वस्त पारेर बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म अनि गाजाबाट इजरायललाई खतरा नरहेको सुनिश्चित नभएसम्म युद्ध जारी रहने शनिबार उनले बताएका हुन्

TOP