By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रास्वपाका केही नेताहरु गणतन्त्रको पक्ष–विपक्षमा बाँडिएपछि नेता–कार्यकर्ता अन्योलमा छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत विपक्षी दलहरुको संयुक्त बैठकमा गणतन्त्रबारे रास्वपाको धारणा सोधेका थिए ।