समाचार

परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति

News Image

रोम । इरान र अमेरिकाबिच आणविक कार्यक्रमबारे दोस्रो चरणको वार्ता शनिबार इटालीको राजधानी रोममा सम्पन्न भएको छ । यसपटक वार्तापछि, दुवै देशबाट केही सकारात्मक संकेत देखिएको छ । केही मुद्दाहरूमा सैद्धान्तिक रूपमा सहमति भएको र

TOP