समाचार

‘मिसेस डिभा नेपाल २०२५’ बनिन् संगीता

News Image

काठमाडौँ । ‘मिसेस डिभा नेपाल–२०२५’को ताज काठमाडौँ सिनामंगलकी संगीता अधिकारी जितेकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा आयोजित प्रतियोगितामा उनले शीर्ष ताजसँगै ‘एनएफइए अवार्ड २०२६ लन्डन’मा सहभागी हुने अवसर प्राप्त गरेकी छिन् ।  हिमालयन मुभिजद्वारा

TOP