समाचार

६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड

News Image

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पुरुष राष्ट्रिय टोलीको नयाँ प्रमुख प्रशिक्षक पदका लागि आवेदन माग गरेको छ । अहिले पाकिस्तानी टोलीको नेतृत्व अन्तरिम प्रशिक्षक आकिब जावेदले गरिरहेका छन् ।  उनको प्रशिक्षकत्वमा पाकिस्तानी टोलीले कुनै

TOP