समाचार

डेब्यू खेलपछि चर्चामा ‘कान्छो’ वैभव

News Image

नयाँ दिल्ली। वैभव सूर्यवंशीले आईपीएल २०२५ मा नयाँ इतिहास रचेका छन् । उनले जयपुरको सवाई मान सिंह रंगशालामा लखनउ सुपर जायन्ट्स विरुद्ध राजस्थान रोयल्सबाट खेलेर आफ्नो नाममा ठुलो उपलब्धि दर्ता गराए।  १४ वर्ष २३ दिनको उमेरमा,

TOP