By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
मकवानपुर । पाँच किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् । तामाङलाई इलाका प्रहरी