By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
शिक्षकहरुको जनसागर निरन्तर उर्लिरहेको आज १९औँ दिन बितिसक्दा पनि सरकार कानमा तेल हालेर सुतेको छ । यता आन्दोलनकारी शिक्षकहरुको संख्या भने दिनानुदिन दोब्बर र तेब्बर हुँदै गइरहेको छ । घाम पानी नभनी हरेकदिन राजधानीको माइतिघरदेखी बानेश्वरसम्मको