काठमाडौं। ई स्पोर्टस संघ नेपाल(ईशान)को आयोजनामा यही वैशाख अन्तिम साता पब्जी मोबाईलको एसियन ई स्पोर्टस प्रतियोगिता हुने भएको छ । ई स्पोर्टसको पब्जी मोबाईल खेललाई समावेश गरेर वैशाख २६, २७ र २८ गते ईशान पब्जी मोबाईल एसियन सोडाउन गर्ने आयोजकले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । अनलाईनमार्फत हुने प्रतियोगितामा नेपालका शीर्ष तीन क्लब सहित […]