समाचार

भारतीय बक्सअफिसमा ‘सैयारा’को उछाल, पाँच दिनमै १३३ करोड

News Image

काठमाडौं । बक्सअफिस र फिल्म बजारका धेरै नियमलाई भत्काउँदै ‘सैयारा’ले भारतमा कीर्तिमान कमाइ गरेको छ । फिल्मले पाँच दिनमा भारतभर १३३.७५ करोड नेट भारु कमाएको छ । रोचक के छ भने, लगातार ५ दिनसम्म फिल्मले २० करोड भारुभन्दा माथिको संख्यामा कमाइ गरेको छ । २२ करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार सर्वाधिक ३६.२५ करोड भारु […]

TOP