समाचार

रोल्पामा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जना बालक पक्राउ

News Image

काठमाडौं । रोल्पाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरु छन् ।  गाउँमा १४ जनालाई टोकेको आरोपमा उनीहरुले

TOP