समाचार

१२ दिनकाे अस्पताल बसाईपछि छविलाल जोशी पुन: थुनामा

News Image

बुटवल । बुटवलको सहकारी प्रकरणमा  थुनामा रहेका पूर्व डिआइजी छविलाल जोशी १२ दिन पछि आइतबार अस्पतालबाट कारागारमा गएका छन् ।  बुटवलको सुप्रिम सहकारीको रकम लगेर गोर्खा मिडिया हिनामिना अभियोगमा माघ महिना देखि जिल्ला कारागार भैरहवामा रहेका

TOP