समाचार

शीर्ष नेता पक्राउपछि राप्रपाले भन्यो - सरकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकुश चरित्र

News Image

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको छ। बैठकले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आजको लागि पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई

TOP