काठमाडौं । बक्सअफिस र फिल्म बजारका धेरै नियमलाई भत्काउँदै ‘सैयारा’ले भारतमा कीर्तिमानी कमाइ गरेको छ । फिल्मले पाँच दिनमा भारतभर १३३.७५ करोड नेट भारु कमाएको छ । यो फिल्मले नेपालमा समेत उत्कृष्ट कमाइ गरेको देखिएको छ । बुधबार अपरान्हसम्म यो फिल्मले नेपालमा २ करोड ५३ लाख ग्रस कमाइ गरेको छ । यो संख्या उत्साहजनक अवश्य […]