समाचार

हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक

News Image

काठमाडौँ ।  दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ ।  सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ ।  वन तथा वातावरण

TOP