समाचार

बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य

News Image

लुम्बिनी । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।  आइतबार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले

TOP