समाचार

विराट कोहली नायक बनेको खेलमा बेंगलुरु सात विकेटले विजयी

News Image

जारी आईपीएलको ३७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पन्जाब किंग्सलाई सात विकेटले हराएको छ । महाराजा यादवविन्द्र सिंह रंगशाला मुल्लानपुरमा १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलुरुले ३ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा भेट्टायो

TOP