समाचार

अवैध १० लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

News Image

रौतहट । रौतहटमा अवैध १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुरका २३ वर्षीय राज किशोर ठाकुर रहेका छन्

TOP