समाचार

प्रहरी जवान पदको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

News Image

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  शनिबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँद्वारा प्रकाशित विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई

TOP