By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कृषि मन्त्रालयका अनुसार पछिल्लो कृषि तथ्यांक २०८० अगाडि लगातार याक संख्या तीव्र रूपमा घटिरहेको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० बीचमा मात्रै १२ हजारभन्दा धेरै संख्यामा याक घटेको छ ।