समाचार

निजी मेडिकल कलेजको नाफाका लागि सरकार आफैं एमबीबीएस सिट बढाउन तत्पर

News Image

चिकित्सा शिक्षा ऐन भन्छ– ‘सिट संख्या, शिक्षण शुल्क र सम्बन्धनबारे आयोगकै समितिमातहत रहन्छ ।' तर यो ऐन लत्याउँदै प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेज पोस्न छुट्टै कार्यदल गठन गरेका छन् ।

TOP