समाचार

स्ववियु चुनाव भाँड्न क्याम्पसमा नेविसंघको तोडफोड, सीसी क्यामेरासमेत फुटाए

News Image

काठमाडौँ । धोबीचौरमा रहेको पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तोडफोड गरेको छ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा नेविसंघ क्याम्पस तोडफोडमा उत्रिएको हो ।  पब्लिक युथ क्याम्पस नेविसंघ इकाइ

TOP