समाचार

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

News Image

मलेखु । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा  मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको

TOP