समाचार

इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का

News Image

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर मिलानलाई धक्का पुगेको छ । आइतबार राती बोलोग्नासँग १-० को हार व्यहोरेसँग इन्टरको 'सहज उपाधि यात्रा'मा धक्का पुगेको हो ।  घरेलु मैदानमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गर्दै इन्टरको

TOP