समाचार

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

News Image

‎सुर्खेत । कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हाे । ‎जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले  पलाँता-९

TOP