काठमाडौं । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । पैसा मोहले ल्याउने पारिवारिक र सामाजिक प्रभावको कथा यसमा छ । पैसा लोभी पत्नीको दबाबमा चर्को ब्याजमा ऋण लिएपछि त्यसले उक्त परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ । फिल्ममा बेनिशा हमालले पैसाप्रति अनुराग राख्ने युवतीको भूमिका निर्वाह गरेकी छन् । […]