By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कर्णालीका लागि हवाई सेवा निकै जरुरी हो । यहाँका अधिकांश ठाउँमा सडक पूर्वाधारको सहज विकास हुन सकेको छैन । नागरिकको आवश्यकता बोध गरेरै राज्यले ठाउँ–ठाउँमा विमानस्थल स्थापना गरेको हो । अझ कर्णालीमा हवाई यातायात निकै आवश्यक