By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक यातायातको सहज पहुँच छैन । विशेषगरी हिमाली जिल्लाहरूमा सडकको पहुँच विस्तार हुन सकेको छैन । त्यसैले त्यस्ता जिल्लामा हवाई जहाज नै सहज यातायातको माध्यम हो । कर्णालीमा हवाई यातायातका