By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँको एउटा साँघुरो गल्लीमा एकजना वृद्ध आमाले नजिकैको मन्दिरमा लाइनमा लागेका महिला समूहसँग हात जोड्दै भजन गाइरहेकी थिइन् । उनका आँखामा एक किसिमको शान्ति थियो । त्यो शान्ति जुन उनको आलिशान घरमा देखिन्न । यो