समाचार

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

News Image

हेटौँडा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् ।  थाहा नगरपालिका–१, कुन्छालका पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  आइतबार इलाका प्रहरी कार्यालय पालुङले उनलाई पक्राउ

TOP