समाचार

भालुको आक्रमणबाट १ जना महिला घाइते

News Image

उदयपुर । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । सोमबार बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको

TOP