समाचार

काठमाडौँमा शिक्षकहरूको प्रदर्शन जारी

News Image

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  सोमवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले आज पनि प्रदर्शन गरेका हुन् ।  उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न

TOP