समाचार

सप्तकोसीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन

News Image

काठमाडौँ । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको

TOP