By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा लिभरपुल उपाधिको अत्यन्तै नजिक पुगेको छ । प्रिमियर लिगमा सहभागी अधिकांश टोलीले सिजनको पाँच–पाँच खेल खेल्न बाँकी रहँदा लिभरपुलले आफ्नो निकेट्तम प्रतिद्वन्द्वी आर्सनलसँग १३ अंकको अग्रता हासिल गरिसकेको