समाचार

धनुषको ‘इडली कढाई’ को सेटमा आगलागी

News Image

नयाँ दिल्ली ।  दक्षिण भारतीय अभिनेता धनुषको बहुप्रतिक्षित एक्सन फिल्म ‘इडली कढाई’ को सेटमा आगलागी भएको छ । सञ्चारमाध्यमहरूका अनुसार चर्को हावाका कारण लागेको आगो एक घण्टाभन्दा बढी समयसम्म बलिरहेको थियो ।  ‘इडली कढाई’ मा धनुषले

TOP