समाचार

विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु

News Image

वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकल पोलमा ठोक्किएर भएकाे  दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।   मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका– २ का ३०

TOP