समाचार

परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री

News Image

काठमाडाैँ । अमेरिकी रक्षामन्त्री पेट हेगसेथले यमनमा गरिएको अमेरिकी हवाई हमलाको योजना सिग्नल एपको अर्को निजी च्याट ग्रुपमा पनि साझा गरेको खुलासा भएको छ ।  १५ मार्चमा पठाइएको सन्देशमा हुथी विद्रोही समूहको ठेगानामा आक्रमण गर्न प्रयोग

TOP