By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
झारखण्ड । झारखण्डको बोकारो जिल्लामा प्रहरी र सीआरपीएफको संयुक्त कारबाहीमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीले दाबी गरेको छ। आइतबार सीआरपीएफको कोब्रा २०९ युनिट र राज्य प्रहरी बलको झारखण्ड जगुआर टोली माओवादीहरूको उपस्थितिको सूचनाको आधारमा अपरेशनको लागि