समाचार

मिस पबीलाई फिल्मबाट निकालेको होइन : निर्देशक लामिछाने

News Image

काठमाडौं । फिल्म ‘माग्ने राजा’लाई लिएर केही गसिप चले । माग्ने बुढाको अप्रमाणित ६१ लाख पारिश्रमकको फन्डा होस् या मिस पबीको दृश्यमा कैंची चलाइएको कुरा । शीर्ष गीत सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलन पनि यी प्रश्नबाट अछुतो रहेन । पत्रकारले माग्ने बुढाको पारिश्रमिकदेखि मिस पबीसम्मबारेका प्रश्न तेर्साए । प्रेसमिटमा निर्देशक ऋषि लामिछानेलाई पत्रकारले मिस […]

TOP