समाचार

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, ४९ जनाले राखे धारणा

News Image

५ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आजबाट सुरु भएको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । उक्त प्रतिवेदनहरूमाथि ४९ […]

TOP