समाचार

पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित

News Image

काठमाडौँ । पोप फ्रान्सिसको निधनका कारण इटालियन सिरिए फुटबल प्रतियोगिताका खेलहरु स्थगित गरिएको छ । सोमबार राति हुने भनिएको सबै खेल स्थगित गरिएको सिरिएले जनाएको छ ।  क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा

TOP