By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनको क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।