समाचार

‘जार’ नेपाली समाजले भोगेको कथा हो : निर्देशक लामा

News Image

काठमाडाैँ । ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्म इन्द्रबहादुर राईको कथा ‘जार’मा आधारित भएर निर्माण भएको हो । फिल्म फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।  ‘जार’को कथा जति सशक्त छ ।

TOP