काठमाडौँ । नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट आफूलाई उनको प्रत्यक्ष शासनमा प्रधानमन्त्री बन्न पटक–पटक प्रस्ताव आएको तर आफूले ठाडै अस्वीकार गरेको बताएका छन् । संसद विघटन गरेर तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीलाई